सुन र चाँदीको मूल्य बढ्यो, सुन तोलामा २ लाख ७४ हजार ३०० रुपैयाँ पुगे

सुन र चाँदीको मूल्य बढ्यो, सुन तोलामा २ लाख ७४ हजार ३०० रुपैयाँ

नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार सुन २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ पुगेको छ। आइतबार चाँदी ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय