back to top
22 C
Kathmandu
Thursday, July 9, 2026

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास, घाइतेको वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं — राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइते अवस्थामा उपचारका लागि वीर अस्पताल पुर्‍याएको जनाएको छ।

प्रहरीका अनुसार घाइते पुरुषको वीर अस्पतालमा उपचार भइरहेको छ। आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय