सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि ११० रुपैयाँ सस्तियो

सुनको मूल्य तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि ११० रुपैयाँ सस्तियो

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय