एनपीएल: जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बिहीबार जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु विजयी सुरुवात गर्न चाहन्छ।
**स्थान:** त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
**समय:** दिउँसो १२:३० बजे
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय