back to top
21.4 C
Kathmandu
Monday, July 6, 2026

थारु समुदायको महान पर्व माघी महोत्स्वको तयारी स्वरूप एडिसन कार्यक्रम साउथ जोन सेकेन्ड्री स्कुल वीरगंजमा सम्पन

रामजी यादव २०पौष बीरगंज पर्सा# थारु समुदायको महान पर्व माघी महोत्सवको तयारी स्वरुप एडिसन कार्यक्रम साउथ जोन सेकेन्ड्री स्कुल वीरगंजमा सभ्य र भब्यरुपमा सम्पन्न भएको छ।

थारु समुदायका बाल बालिकाहरू थारु गीतमा नै एडिसन दिएका हुन् ।एडिसन कार्यक्रममा थारु सांस्कृतिक, परम्परा र एकताको संदेश झल्किएको थियो।

माघी महोत्सवको तयारी स्वरुप एडिसन कार्यक्रममा माघी कार्यक्रमका संयोजक जंगबहादुर चौधरी, संस्कृतिक सयोजक बिजया ओझैया, मंच ब्यस्थापन परमानन्द चौधरी, मनोज चौधरी, नन्दकिशोर पंजियार संस्कृतिक संयोजक दीपेन्द्र चौधरी र साउथ जोन सेकेन्ड्री स्कुलका प्रधानाध्यापक सरोज चौधरी लगायत शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको थियो l
नोट:
थारू समुदायका महान पर्व माघ १ गते स्विमिंग पुलमा माघी महोत्स्व हुन गईरहेको सहर्ष जानकारी गराउदछौl

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय