back to top
26.1 C
Kathmandu
Sunday, April 26, 2026

असोज ३ गते संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदी सजाय मिनाह हुने भए

असोज ३ गते संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदी सजाय मिनाह हुने भएको छन्।

उनीहरुलाई कैद मिनाहा गरेर सरकारले छाड्ने तयारी गरेको हो। सजाय मिनाहा पाउन लागेकाहरुको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको हो।

विभागले गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय