back to top
26.1 C
Kathmandu
Sunday, April 26, 2026

राष्ट्रिय पत्रकारिता पुरस्कार बाट एभिन्युज खबर संवाददाता राजेशचन्द्र राजभण्डारी लाई खानेपानी मन्त्री प्रदीप यादव बाट सम्मानित

भदौ १० काठमाडौ/खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) काे फेडवासन वास राष्ट्रिय पत्रकारिता पुरस्कार बाट एभिन्युज खबर संवाददाता राजेशचन्द्र राजभण्डारी चितवनको साैराहामा आयोजीत कार्यक्रममा संघीय खानेपानी मन्त्री प्रदीप यादव बाट सम्मानित हुनुभएको छ ।

पत्रकारिताको क्षेत्रमा ४ दशको भन्दा लामो यात्रा पार गरिसकेका राजभण्डारी एक इमानदार , निडर र प्रभावशाली पत्रकारको रुपमा चिनिछ्न ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय