back to top
26.1 C
Kathmandu
Sunday, April 26, 2026

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्री गर्ने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका संस्थापकले १ लाख ५८ हजार ६६० कित्ता सेयर बिक्रीमा राखेका हुन्।

तर यस सेयरमा बैंकका हालका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापकले सेयर खरिदका लागि ३५ दिन भित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा सेयर किन्न चाहेको हो भन्नेबारे खुलाएर निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय