आज सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि महँगियो
चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ।