नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुन २ हजार ३ सय रुपैयाँ घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको छ।



