सशस्त्र प्रहरी बल पर्सा द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद

रामजी यादव ६जयेष्ठ पर्सा # वीरगंज महानगर पालिका वडानं २ स्थित भकुवाहा नाकाबाट सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वाटर पर्साबाट प्रबक्ता तथा ससस्त्र प्रहरी नायब उपरिक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको ससस्त्र प्रहरी टोलिलाई देख्नासाथ भारतबाट अवैध रुपमा २ जना व्यक्तिहरुले टाउकोमा बोकी नेपाल तर्फ ल्याउँदै गरेको Tramol-50 mg (Tramadol Hydrochloride) ८१४९० ट्याब्लेटस् लागु औषध छाडी निज व्यक्तिहरु भारत तर्फ भाग्नसाथ उक्त लागु औषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रबक्ता तथा ससस्त्र प्रहरी नायब- उपरीक्षक देबेन्द्र कुमार सिंहले जानकारी दिनुभयो

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय