सशस्त्र प्रहरी बल पर्साद्वारा ७५ कार्टुन (७५००)पिस प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद

रामजी यादव २४जेष्ठ पर्सा# सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वाटर पर्साबाट खटिएको टोलिले भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ३ वटा भारतिय नं. प्लेटको मोटरसाईकलमा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको ७५ काटुन ( ७५०० पिस ) प्रतिबन्धित व्रोईलर कुखुराको चल्ला बहुदरमाई नगरपालिका वडानं.४ डोकैला बहुअरी चौक स्थित नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको र उक्त चल्ला पैठारी कार्यमा प्रयोग भएका तिनवटा मोटर साईकललाई आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय