नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरे

नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ । त्यस्तै, माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।बैठकले मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको हो ।यस्तै पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय