त्रिशूली–३ ए सुरुङमा उद्धार तथा उत्खनन कार्य तीव्र

त्रिशूली–३ ए आयोजनाको सुरुङभित्र म्यानुअल रूपमा करिब १० फिटसम्म माथिल्लो भागमा उत्खनन कार्य अगाडि बढाइएको छ। थप ७ वटा बोल्डर ब्लास्टिङका लागि समेत तयारी पूरा गरिएको छ।

त्रिशूली नदीको सतहभन्दा करिब २ मिटर माथि रहेको पोर्टलबाट तल्लो भागतर्फ करिब ६० मिटर तल्लो तटीय क्षेत्रमा Excavation कार्य सम्पन्न भइसकेको छ।

सुरुङभित्रको जोखिमपूर्ण क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राख्दै टोलीले निरन्तर उत्खनन गरिरहेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय