गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
उहाँलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउँदैछौं।