कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलमा आजको पहिलो खेलमा कर्णाली याक्सले  लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाएबैंक ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरेबैंक अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए।

बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिएबैंक एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय