back to top
27.1 C
Kathmandu
Saturday, April 5, 2025

टिकटकमा लगाइएको प्रतिबन्ध शर्तसहित हटाउन अनुमति दिइ

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को २०८९ भदौ ६ गतेको निर्णयअनुसार, टिकटकमा लगाइएको प्रतिबन्ध शर्तसहित हटाउन अनुमति दिइएको हो। प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार इन्टरनेट सेवा प्रदायकहरूलाई यो निर्देशन जारी गरेको हो।

अघिल्लो वर्ष कात्तिकमा सरकारको निर्णयले टिकटकमा प्रतिबन्ध लगाइएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय