back to top
17.1 C
Kathmandu
Friday, April 18, 2025

बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाए

काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती-मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय