दिल्ली भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसॅग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् ।
थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् ।
उनी र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच आजै भेटवार्ता थियो । दिल्लीस्थित हैदराबाद हाउसना भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छन्