फेरि घट्यो सुनको भाउ, तोलामा १,३०० रुपैयाँले गिरावट

सुनको मूल्य घट्यो सोमबार सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ थियो।

📉 आजको मूल्य: रु. ३,०३,९००
📉 घटेको: रु. १,३००

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय