आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ।

शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

एकैदिन ३,६०० रुपैयाँले बढेर सुन फेरि ३ लाखमाथि पुगेको हो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय