रसुवामा भेटिएका ११२ शव हेलिकोप्टरमार्फत नुवाकोट पठाइँदै

रसुवामा भेटिएका ११२ शव हेलिकोप्टरमार्फत नुवाकोट पठाइएको छ।

टिमुरे क्षेत्रमा भेटिएका ९८ र धुन्चेमा भेटिएका १४ शव बुधबार नुवाकोटस्थित नेपाली सेनाको तालिम केन्द्र, त्रिशूलीमा पठाइएको हो।

बाढी तथा पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका क्रममा ती शव भेटिएका हुन्। शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नुवाकोट ल्याइएको जनाइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय