back to top
20.1 C
Kathmandu
Saturday, May 24, 2025

आज सुनको मूल्य तोलामा  ११०० रुपैयाँले घटे

नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  ११०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला २००५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय