back to top
24.1 C
Kathmandu
Tuesday, April 29, 2025

आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटे

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर सोमबार तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय