back to top
16.1 C
Kathmandu
Monday, December 23, 2024

आज मंगलबार पनि सेयर बजार (नेप्से) ६.३२ अंकले घटे

आज मंगलबार पनि सेयर बजार (नेप्से) ६.३२ अंकले घटेको हो ।

आज मंगलबार १४८ कम्पनीको मूल्य घटेको छ । ८५ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका हिसाबले मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको १८ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज मंगलबार जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो । त्यस्तै बढी कारोबार भएको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य ९.९० प्रतिशतले घटेको छ ।

आज मंगलबार कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय