back to top
14.1 C
Kathmandu
Tuesday, December 24, 2024

परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाए

परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार देउवा निवास बुढानिलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सारकार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयासगरिने अशवासन दिइन्

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय