back to top
18.1 C
Kathmandu
Thursday, April 17, 2025

नागढुंगा चेकपोस्टमा आधा केजी सुनसहित एक युवक पक्राउ

नागढुंगा चेकपोस्टमा आधा केजी सुनसहित एक युवक पक्राउ परेका छन्। कैलालीका एलिस ढकाललाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

नेपालगन्जदेखि आएको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा ढकालको झोलाभित्र सुनका दुई टुक्रा भेटिएका हुन्। जसको तौल पाँच सय दुई ग्राम रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय