back to top
14.1 C
Kathmandu
Tuesday, December 24, 2024

राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाए

स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठकले उपनिर्वाचन तयारीको विश्लेषणसहित मातहतका पार्टी कमिटीहरूलाई आवश्यक निर्देशन दिने बताइएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय