back to top
9.1 C
Kathmandu
Wednesday, December 25, 2024

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय