back to top
8.1 C
Kathmandu
Wednesday, December 25, 2024

राजेन्द्र महतो “राष्ट्रिय मुक्ति पार्टी नेपाल” निर्वाचन आयोगमा दर्ता गराए

राजेन्द्र महतो नयाँ पार्टी राष्ट्रिय “मुक्ति पार्टी नेपाल” दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको छ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।

गत फागुनमा महतोले लोसपा परित्याग गरेका थिए। त्यसबेलादेखि नै उनले “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” अभियान सञ्चालन गरेका थिए।

असोज १ गते राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक दलको घोषणा गरेका थिए ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय