back to top
16.1 C
Kathmandu
Wednesday, December 25, 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिए

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।

यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

साइबर ब्यूरोको टोलीले प्रसाईंलाई गत ६ असोजमा भक्तपुरबाट पक्राउ गरेको थियो ।

उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय