back to top
24.1 C
Kathmandu
Sunday, June 1, 2025

सशस्त्र प्रहरी बल पर्सा द्वारा रु.१३,०३,६०० बराबरको सामान भन्सार दाखिला

रामजी यादव १५ जेठ पर्सा# विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा, प्रहरी सिमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा वीरगंज महानगर पालिका वडानं.१० आदर्शनगर स्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा भारतबाट भन्सार छली तथा चोरी पैठारी गरी अवैध रुपमा भित्र्याएर गोदाममा भण्डारण गरी राखिएको मूल्य रु.१३,०३,६००।- बरावरको कपडा, चिनी, मरिच र चकलेट नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सुचना अधिकारी तथा ससस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराउनु भयो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय