back to top
30.1 C
Kathmandu
Saturday, May 10, 2025

रेशम चौधरी पक्राउबारे जवाफ माग्दै नागरिक उन्मुक्ति र जनमत पार्टी

रेशम चौधरी पक्राउबारे जवाफ माग्दै नागरिक उन्मुक्ति र जनमत पार्टीले जारी संसद् अवरोध गरेका छन्।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारबको जवाफ माग्दै अवरोध गरेका हुन्।

यस्तै, सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

बैठकमा शून्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर विरोध जनाएका थिए ।

बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरेका हुन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय