back to top
19.4 C
Kathmandu
Monday, May 19, 2025

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुत्ला दहन

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुत्ला दहन गरिएको छ ।

सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा सञ्चालित निजी अस्पतालहरूमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मङ्गलवार साँझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेको हो ।

प्रदर्शनकारीहरूले प्रादेशिक अस्पताल अगाडि नै भेला भएर नाराबाजी गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय