back to top
25.1 C
Kathmandu
Thursday, April 17, 2025

काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ गरे

काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हो।

रक्तचन्दनसहित दुई जना पक्राउ गरिएको भए पनि उनीहरूको पहिचान खुलाइएको छैन।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय