back to top
13.1 C
Kathmandu
Friday, January 10, 2025

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भेटमा अध्यक्ष थापाले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार भेटमा ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।

संसद्‌मा रहेका कतिपय दलहरूले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लागे संशोधन पछि धकेलिन सक्ने ओलीको भनाइ थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय