back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटे

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय