back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ।

आज बुधबार भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको कर्णाली याक्सले पाच विकेट गुमाएर १५० रनको लक्ष्य दिएको थियो।

क्त लक्ष्यलाई ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउदै पुरा गरेको हो।

काठमाडौंका सुमित महर्जनले अविजित ४० रन बनाएका छन्।

यस अघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय