back to top
21.1 C
Kathmandu
Wednesday, April 9, 2025

मधेशी ट्रेड युनियन महासंघ मधेश प्रदेशको संयोजकमा गोपीचन्द यादव चयन

मधेशी ट्रेड युनियन महासंघ मधेश प्रदेशको संयोजकमा गोपीचन्द यादव चयन।
रामजी यादव ९ म़सिर # जनता समाजबादी पार्टी नेपालको सुवेच्छुक संगठन मधेशी ट्रेड युनियन महासंघ नेपालको मधेश प्रदेश संयोजकमा गोपीचन्द प्रसाद यादव सर्वसहमतिले चयन हुनु भएको छ।

मधेशी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय कार्यलय काठमाडौका केन्द्रीय अध्यक्ष पलटन ठाकुरले मधेशी ट्रेड युनियन महासंघ नेपालको मधेश प्रदेश संयोजकमा गोपीचन्द प्रसाद यादवलाई चयन गरि पद गोपनियताको सपथ लिई पद हस्तान्तरण गर्नु भएको हो।मधेशी ट्रेड युनियन महासंघ मधेश प्रदेश संयोजक पदको कार्यभार गोपीचन्द प्रसाद यादवलाई सौपिएको मधेशी ट्रेड युनियन महासंघ केन्द्रीय कार्यलय काठमाडौंले जनाएको छ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय