back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

सूर्योदय वोमी लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरे

सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय