नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री लक्ष्मी परियार प्रमुख रहनु भएको नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गर्नु भएको छ ।
मनोनयन हुनु भएका सदस्यहरू
१. श्री रामकृष्ण लकान्द्री, तेह्रथुम
२. श्री दीपक सोनी, दैलेख
३. श्री कलावती पासवान, बारा
४. श्री विपेन्द्र रामुदामु, चितवन
५. श्री कुमार टेलर, डोटी
६. श्री शान्ता सुनार, धादिङ
७. श्री प्रकाश घतानी, काठमाडौं
८. श्री सुनिल बुढाथोकी, पाल्पा
९. श्री कुमारी सार्की, कैलाली
१०. श्री केदार गान्धारी, गोरखा