कार्तिक ८ काठमाडौ/इमानदार र वफादार रास्ट्रसेवक हरेक निकायमा छन् तर तिनिहरुलाई सम्मान मिल्नुको साटो उल्टै अधिकारबाट बन्चित गराइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर दाह संस्कार गरिएको भन्दै जिल्लाका सिडियो र एसपीको जिम्मेवारी खोसिएको छ ।
घटनामा सुरक्षा निकाय र चितवन प्रशासनको कमजोरी देखिएको भन्दै सीडीओ इन्द्रदेव यादव र एसपी भवेश रिमाल को जिम्मेवारी खोसिएको हो ।
चितवन जिल्लाका दुई रास्ट्रसेवक जिम्मेवारीबाट बन्चित
सम्बन्धित लेखहरू