back to top
25.1 C
Kathmandu
Thursday, April 17, 2025

राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लाहरुको संयोजक मनोनित गरिएको तथा बाढी, पहिरो पीडितलाई सहयोग गर्ने

आज मिति २०८१ असोज १५ गते राष्ट्रिय मुक्ति क्रान्ति नेपालको काठमाडौंमा उपलब्ध केन्द्रिय नेताहरुको पार्टी अध्यक्ष श्री राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले तपशीलमा उल्लेख भए बमोजिमका ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गर्ने निर्णय गरेकोछ l
साथै, ७७ वटै जिल्ला संयोजकहरु लगायत पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पिडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ l सबै संयोजकहरुको सफल कार्यकालको साथै उज्वल भविष्यको कामना गर्दछौं ।
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय