back to top
18.7 C
Kathmandu
Tuesday, May 20, 2025

बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि तराईको जिल्लाहरुमा विद्यालयलाई विदा दिने निर्णय गरे

बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि तराईको जिल्लाहरुमा रहेका स्थानीय तहहरुले विद्यालयलाई विदा दिने निर्णय गरेका हुन् ।

लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पादन हुन थालेपछि तराईको जिल्लाहरुमा रहेका पालिकाहरुले विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूलतालाई कम गर्न विद्यालय विदा दिने निर्णय गरेका हुन् ।

बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको र अध्ययन कै क्रममा विद्यार्थीहरु बेहोस हुन थालेकाले विद्यलायको प्रशासनिक कार्यलाई निरन्तरता दिदै हाल दुई दिनका लागि पठन पाठन स्थगित गर्ने निर्णय गरिएको छ।

उहाँले दुई दिनमा गर्मीको तापक्रम घटेर कम भए विद्यालय पूर्ववत अवस्थामा संचालन हुने, नभए पठन पाठनलाई निरन्तरता दिन अन्य उपाएलाई अवलम्बन गरिने बताउनुभयो ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय