back to top
12.1 C
Kathmandu
Wednesday, December 25, 2024

संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भए (पूर्णपाठसहित)

काठमाडौं । सहकारीको ठगीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ।

प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने सहितलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस्

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय