back to top
21.9 C
Kathmandu
Tuesday, May 20, 2025

आज नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ अंक विन्दुमा

नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९४ लाख ३३ हजार कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इष्टर्न हाइड्रोपावर, रावा इनर्जीमा १०, एशियन हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सिंगटी इनर्जीको ९.९६%, इमर्जीङ नेपालको ९.९२%, माया खोला हाइड्रोपावरको ९.८५%, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.६८%, एचआईडीसीएलको ९.२० प्रतिशतले सेयर मूल्य बढेकोृ छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय