back to top
5.1 C
Kathmandu
Tuesday, December 24, 2024

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त मन्त्रिपरिषदका निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ ।

जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय