back to top
23.1 C
Kathmandu
Wednesday, May 21, 2025

एसएआरएफआईआईको अध्यक्षमा महाप्रसाद अधिकारी चयन

भदौ २० काठमाडौ/दक्षिण एसिया वित्तीय क्षेत्र समावेशी पहल (एसएआरएफआईआई) को नेतृत्व नेपाल राष्ट्र बैंकमा आएको छ ।

नेतृत्व हस्तान्तरणसँगै राष्ट्र बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी एसएआरएफआईआईको अध्यक्ष चयन भएका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय