back to top
16.1 C
Kathmandu
Sunday, April 6, 2025

आज नेप्से परिसूचक १२७.३२ अंक बढे

आज नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २२.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ।

नेप्से बढेसँगै यस दिन भोल्यूम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय