back to top
21.1 C
Kathmandu
Wednesday, May 21, 2025

सेयर बजारको ओरालो यात्रा जारी

सेयर बजारको ओरालो यात्रा जारी रहेको छ। पछिल्लाे दिनमा नेप्से निरन्तर घट्न थालेपछि नयाँ लगानीकर्ता भने अलमलमा परेका छन् । साताको पहिलो दिन आइतबार नेप्से परसूचक अघिल्लो दिनको तुलनामा ५३.६३ अंक घटेर २६९५.९३ सयमा कायम भएको छ।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चिएको छ।

बैंकबाट ऋण लिएरसमेत हालेका लगानीकर्ता भने याे घट्ने क्रम कहाँसम्म पुग्ला भनेर अलमलमा देखिएका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय